
विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
शनिबार उद्घाटन सत्र सकिए लगत्तै निर्वाचनको प्रक्रिया अघि बढ्न नसक्दा २ दिन ढिला भएको हो ।
निर्वाचन कमिटीले बुधबार बिहान ७ बजेबाट मतदान सुरु हुने घोषणा गरेको थियो । तर, तोकिएको समयमा मतदान सुरु भएन ।
१६ तस्बिरमा हेरौं मतदान स्थलको दृश्य








































