एमाले माेरङ अधिवेशन : ८८८ मत खस्याे, मतगणना भाेलि

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार १९:५१

विराटनगर । नेकपा (एमाले) माेरङकाे नयाँ नेतृत्वका लागि भएको मतदानमा ८८८ मत खसेकाे छ । १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि आज बिहानबाट मतदान सुरु भएको थियाे ।

मतदानका लागि ताेकिएकाे अवधिमा ८८८ मत खसेकाे मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । जिल्ला अधिवेशनमा ९११ जना मतदाता थिए । २३ जना उपस्थित भएनन् ।

मतगणना भने भाेलि बिहीबार पार्टी कार्यालय पाञ्चालीमा हुनेछ ।

१६५ सदस्यीय नयाँ जिल्ला कमिटी मध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।

इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.