सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन् : अध्यक्ष दाहाल

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १४:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार नै बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले आफ्नो सरकार पनि षड्यन्त्रपूर्वक हटाइएको बताएका हुन् ।

अध्यक्ष दाहालले सम्बोधनका क्रममा भने, ‘सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्, मेरो सरकार किन हट्यो भन्ने मैले पटक-पटक भनिरहनु पर्दैन ।’ दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा आशा जगाउन नसकेको पनि दाहालले बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.