विराटनगर । फागुपूर्णिमा (होली पर्व) शुक्रबार विराटनगरलगायत तराईमा भव्य रुपमा मनाइएको छ ।
नेपालमा पहाडी क्षेत्रमा बिहीबार होली पर्व मनाइयो भने शुक्रबार (आज) तराई क्षेत्रमा भव्यताका साथ होली पर्व मनाइएको छ ।