दलहरुले काम गरेनन्, जनता रिसाए : महामन्त्री थापा

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार ०७:४३

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र संसद मान्नेहरुले यसबेला अन्यत्र ध्यान दिन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको सक्षिप्त कुराकानीमा महामन्त्री थापाले संविधान मान्ने, व्यवस्था मान्ने तथा संसदमा भएका र सरकारमा भएकाहरूले यतिवेला अरुतिर ध्यान दिने अवस्था नभएको बताएका हुन् । राजावादीहरुको प्रदर्शन र नेताहरुको अभिव्यक्तिप्रति महामन्त्री थापाले अहिले अलमलिने नभइ ध्यान आफैंमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले भने, ‘अहिलेको अवस्था दलहरुकै गतिविधिबाट सृजना भएको हो । दलहरुले काम नगरेका कारण जनता समेत रिसाएका छन् ।’ महामन्त्री थापाले दलहरूले काम नगरेका कारण जनता रिसाएको प्रस्टाए । जनता किन असन्तुष्ट भए ? भन्ने विषयमा ध्यान केन्द्रित गर्न जरुरी छ । अरुतिर ध्यान दिनमा समस्या जटिल हुँदै जान्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.