एमालेको सचिवालय बैठक बोलाइयो

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार ०७:४१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज (सोमबार)का लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

सत्तारुढ एमालेको बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका हुन्।

नेताहरूका अनुसार बैठकका एजेण्डाबारे पूर्वजानकारी गराइएको छैन। यद्यपि, बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने भनिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.