राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार ०९:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज ११:०० बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो आइतबार बसेको बैठकको निरन्तरता हो । आजको बैठकमा पार्टीको सबलीकरणका विषयमा र आन्दोलन केन्द्रित हुनेछ उनले बताए । राजावादीहरूले शाह वंशीय शासन फर्काउन भन्दै आन्दोलनको तयारी थालेका छन् । आन्दोलन निर्देशन समिति सदस्यमा राप्रपाका नेताहरु पनि रहेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफूलाई जानकारी नै नदिई सदस्यमा राखिएको भन्दै प्रतिवाद गरेका छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.