
काठमाडौं । संघीय संसदअन्तर्गतका दुवै सदनको बैठक आज (बुधबार) बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको हो ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट र राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।
यस्तो छ दुवै बैठकका कार्यसूची


























