पूर्वराजा शाह बारे शेरबहादुर देउवा : ‘राजा हुन लायक छैनन्’

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १४:०७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा  बन्न लायक व्यक्ती नै नभएको नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले बताएका छन् । उनले राजनीति गर्ने रहर भए पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरे ।

नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाहको आलोचना गरे ।

‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन्,’ उनले भने,‘ राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’

राजसंस्था फर्काउनका लागि राजाबादी र राजसंस्था पक्षधर दलहरुले आन्दोलन घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.