काठमाडौंमा विद्यार्थीले गरे ऊर्जामन्त्रीको पुत्ला दहन

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार १३:२४

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा काठमडौंमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । 

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गमा सरकारको विरोध प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्को पुत्ला दहन गरेका छन् ।

सरकारले साेमबार घिसिङलाई पदमुक्त गरेर हितेन्द्र शाक्यलाई नियुक्त गरेको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । 

 

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.