युवा संघको १० औं महाधिवेशन पोखरामा

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार ०६:१४

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन गण्डकी प्रदेशको राजधानी पोखरामा गर्ने निर्णय भएको छ ।

आगामी जेठ ९, १० र ११ गते महाधिवेशन गर्ने निर्णय बिहीबार बसेको पदाधिकारी बैठकले गरेको हो । महाधिवेशन आयोजनाका लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा ५ सय ५५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।

समितिको सहसंयोजकमा संघका उपाध्यक्षहरु कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम तथा सदस्यसचिवमा महासचिव सुमन पुरी छन् । महाधिवेशनको लागि आवश्यकताका आधारमा अन्य उपसमितिहरू बनाइने छ । पोखरामा हुने आगामी महाधिवेशनको तयारी पनि थालिएको थेवेले बताए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.