जाजरकोटमा केन्द्रबिन्दु भएर २ वटा भूकम्प

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार २०:५७

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर २ पटक भूकम्पको धक्का महसुस गरिएको छ । 

शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा जाजरकोटको पैंक केन्द्रबिन्दु भएर पहिलो पटक ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार लगत्तै ३ मिनेटको फरकमा दोस्रो पटक ८ बजेर १० मिनेटमा पुनः अर्को भूकम्प ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.