सुरु भयो सरकार र शिक्षक महासंघबीचको वार्ता

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १८:०५

काठमाडौं । आन्दोलनरत शिक्षकहरुको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।

शिक्षा मन्त्रालयमा सरकारका तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईलगायत र शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुलीे नेतृत्वको टोलीबीच वार्ता भइरहेको हो । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

संवाद र संघर्ष सँगसँगै अघि बढाउने अडानमा शिक्षक महासंघ छ । मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरुले पछिल्लो समय माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.