दुर्गा प्रसाईं पक्राउ कि, आत्मसमपर्ण ?

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार २२:११

काठमाडौं । दुर्गा प्रसाईंले आत्मसमपर्ण गरेको उनको सचिवालयले बताएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएको हो ।

‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षा ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं,’ सचिवालयले उल्लेख गरेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.