वर्षको पहिलो दिन काली मन्दिरमा दर्शन गर्नेको घुइँचो 

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार १३:२८

विराटनगर । नयाँ वर्ष २०८२ सालको पहिलो दिन विराटनगरस्थित मेन रोडमा रहेको काली मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ ।

मन्दिरमा बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।

विराटनगरको काली मन्दिरसँगै, सत्यनारायण मन्दिर, हनुमान मन्दिरलगायत विभिन्न देवीदेवताका मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.