‘सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ’

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १४:१८

सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । ‎‎शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।‎

नेपाल विद्युत् प्राधिकरणमा ‎कुलमान घिसिङ जस्ता काम गर्न सक्ने सक्षम कर्मचारीलाई कारबाही गर्ने याे सरकारले द्वन्द्व निम्त्याउने काम गरिरहेको उनको भनाइ थियो । ‎‎’सरकारकाे बेथितिले जनतामा नैराश्यता पैदा गरायो,’ उनले भने, ‘शिक्षक आन्दोलन र शिक्षा विधेयकप्रति सरकारले निकम्मापना देखायो।’ ‎उनले सरकार जनताको अभिभावक बन्न नसकेको पनि बताए।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.