
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार (आज) बस्दै छ । सिंहदरबारमा बिहान १० बजे बैठक बस्नेले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
मन्त्रिपरिषद् बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ ।
























