पाथीभरा क्षेत्रमा हिमपात: चिसो बढ्यो

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १०:४१

ताप्लेजुङ । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा शनिबार बेलुकादेखि हिमपात भएको छ। पाथीभरामा यस वर्ष हिमपात भएको यो दोस्रो पटक हो।

यसअघि गत मंसिर ६ गते पहिलो पटक हिउँ परेको थियो। हिजो बेलुकादेखि सुरु भएको हिमपातका कारण ताप्लेजुङको माथिल्लो भेगमा चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन्। हिउँ परेपछि पाथीभरा मन्दिर पुग्ने तीर्थयात्री र स्थानीयको जनजीवन प्रभावित भए पनि पर्यटकीय हिसाबले यसलाई सुखद मानिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.