हर्क साम्पाङ सुनसरी–१ बाट चुनावमा भिड्ने

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार ११:४६

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज (बुधबार) उनले आफू सुनसरी क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।

स्वतन्त्र राजनीति र श्रम संस्कृतिको अभियान चलाउँदै आएका साम्पाङले अहिले आफ्नै नेतृत्वमा पार्टी दर्ता गरेर राजनीतिक गतिविधि अघि बढाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.