नाटक महोत्सवः मंगलबार ‘भविष्य निर्माण’ मञ्चन

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २४, सोमबार १३:२०

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा भइरहेको विद्यालय नाटक महोत्सवमा सोमबार ‘छिमेकी’नामक नाटक मञ्चन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा दिल्ली पब्लिक स्कुलका विद्यार्थी मयुरेस बर्माद्धारा निर्देशित नाटक मञ्चन भएको हो । गुरुप्रसाद मैनालीकोद्धारा लिखित कथालाई नाटकको रुप दिई मञ्चन गरिएको नाटकमा सोही विद्यालयका विद्यार्थी शौम्या साह, मुकुल अग्रवाल, आराध्य रौनियार, हिमांशु भट्टराई, प्रियांशु प्रधानलगायतले अभिनय गरेका थिए ।

नाटकमा दुई छिमेकीबीचको सम्बन्धलाई केलाइएको थियो ।

नाटक महोत्सवअन्तर्गत मंगलबार आदर्श माध्यमिक विद्यालयले ‘भविष्य निर्माण’ नामको नाटक मञ्चन गर्नेछ ।

तपाइको प्रतिक्रिया
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×