विराट क्याम्पसका १५ विद्यार्थी सम्मानित

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ४, बिहीबार १९:०९

विराटनगर । विराटनगर महानगरपालिका – ९ रहेको विराट क्याम्पसले उत्कृष्ट १५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

प्रथम त्रैमासिक परीक्ष –२०८१ मा उत्कृष्ट अंक ल्याउने कक्षा ११, १२ र बीबीएस तर्फतर्फका विद्यार्थीलाई सम्मान गरेको हो ।

क्याम्पसले प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।

विद्यार्थीहरुलाई कलेजका सस्थापक तथा सहायक क्याम्प प्रमुख रोशन घिमिरे शिक्षकहरु रोशन मेहता, हरिहर रिमाल, दिपीका शर्मा, प्रशान्त निरौला, मन्टु मण्डललगायतले सम्मान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.