
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको मुद्दाको बयान र थुनछेक बहस न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।
रवि आज कार्यालय समय अगावै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

























