राजेन्द्र महतोले पाए दल दर्ताको प्रमाणपत्र

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार १६:२७

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

दर्ता भएसँगै महतो अध्यक्ष रहेको दलले आयोगबाट मान्यता पाएको हो । आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मंगलबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–१० शंखमुलमा रहने छ ।

राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै अभियान चलाएका महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगबाट उक्त पार्टीले ग्यास सिलिण्डर चुनाव चिन्ह प्राप्त गरेको छ ।

 

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.