
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका २५ जनाको पदस्थापन भएको छ।
गृह मन्त्रालयको माघ ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन गरिएको हो।
एसएसपीमा बढुवा भएका काठमाडौं प्रहरी परिसरका नवराज अधिकारीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ।
को कहाँ पदस्थापन


















