गेष्ट हाउसमा २१ वर्षीया युवती मृत फेला

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार १२:५३

विराटनगर । काठमाडौंको एक गेष्ट हाउसमा २१ वर्षीया युवती मृत फेला परेकी छिन् ।

काठमाडौं, महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.