हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा रास्वपाकाे अवराेध

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १३:३५

काठमाडौं । हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाका सांसदले उठेर बैठक अवरोध गरेका हुन्  ।

Advertisement

बैठक सुरु हुनसाथ बैठकमा अवराेध गरेका  सांसदलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरेका छन् । तर रास्वपाका सांसदले दलकाे तर्फबाट कुरा राख्न पाउनुपर्ने माग गरिरहेका छन् ।

clockप्रकाशित मिति:  २०८१ माघ १८, शुक्रबार १३:३५
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.