रास्वपाले बहिष्कार गर्याे बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १३:४५

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठक १५ मिनेटका लागि बहिष्कार गरेका छन् ।

बैठक सुरु हुनसाथ रास्वपा सांसदले आफ्ना कुरा राख्नका लागि माग गरेका थिए ।

Advertisement

बैठकमा उठेर रास्वपा सांसदले बाेल्न माग गरे ।  तर सभामुख देवराज घिमिरले बाेल्ने समय दिएनन् ।

सभामुख कार्यसूचीमा प्रवेश गरेपछि रास्वपा सांसदले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका हुन् ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.