विराटनगरमा सरस्वती पूजा र अक्षरारम्भ (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १६:०६

विराटनगर । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिर र विद्यालयमा सरस्वती पूजाका लागि बिहानैदेखि भीडभाड रहेको छ । 

Advertisement

सरस्वती पूजाका दिन साना बालबालिकालाई अक्षर चिनाउने परम्परा रहँदै आएको छ । पछिल्लो समय विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने चलन रहेको पाइन्छ ।  

सरस्वती पूजाको अवसरमा विराटनगरका विभिन्न विद्यालय र एक मात्र सरस्वती मन्दिरमा बिहानैबाट पूजाका लागि भक्तजन तथा विद्यार्थीहरूको भीडभाड छ ।

विराटनगर –७ स्थित सरस्वती मन्दिरमा पूजाका लागि विद्यार्थीहरूको घुइँचो लाग्ने गरेको छ । 

त्यसैगरी, निजी तथा सामुदायिक विद्यालय र टोलटोलमा समेत विभिन्न कार्यक्रम गर्दै सरस्वती पूजा मनाइने गरिएको छ ।

 

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.