माओवादी केन्द्र प्रदेश इञ्चार्जमा काे-काे ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १७:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले इन्चार्जको जिम्मेवारी तोकेको हो ।

कोशी प्रदेश इञ्चार्जमा उपमहासचिव हरिबोल गजुरेल यथावत् छन् । मधेस प्रदेश इञ्चार्जको जिम्मेवारी उपमहासचिव मातृका यादवले पाएका छन् । बागमती प्रदेशको जिम्मेवारी सचिव हितमान शाक्यले पाएका छन् ।

Advertisement

गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा यथावत छन् ।

लुम्बिनी प्रदेशको जिम्मेवारी सचिव चक्रपाणि खनालले पाएका छन् । कर्णाली प्रदेशको जिम्मेवारी स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल यथावत् छन् । सचिव लिलामणि पोखरेलले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

उपत्यका विशेषमा स्थायी समिति सदस्यमा जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशको जिम्मेवारी राम कार्की र एसिया प्रदेशको इञ्चार्जको जिम्मेवारी ओम शर्माले जिम्मेवारी पाएका छन् ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.