सुनको मूल्य १,६६,९०० पुग्यो

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार १३:१०

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय पुगेको छ ।

एकै दिन तोलामा २ हजार २ सय रूपैयाँले मूल्य बढेको छ । मंगलबार तोलाको १ हजार ९ सय रूपैयाँ बढेको थियो । सुनको मूल्य दैनिकजसो उकालो लागिरहेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । मूल्य प्रतितोला १ हजार ९ सय ७५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.