प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार २०:१४

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।

बुधबार विराटनगरमा सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पुरी यसअघि उपाध्यक्ष थिए ।

चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी, प्रदेश सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती  र   कोषाध्यक्षमा विशाल नेम्वाङसहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हाे ।

अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १५६ जना सहभागी थिए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.