
काठमाडौं । नेकपा (एमाले)निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय अध्यक्षमा भवानी दाहाल चुनिएकी छन् ।
अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । गौतम वरिष्ठ उपाध्यक्ष बनेका छन् ।
कार्यसमितिमा महासचिव रामचन्द्र (आरसी) अधिकारी चुनिएका छन् ।
यस्ताे छ केन्द्रीय समिति
१ अध्यक्ष भवानी दाहाल
२. वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम
३. वरिष्ठ उपाध्यक्ष प्रभाषप्रसाद साह
४. उपाध्यक्ष युवाचन्द्र घिमिरे
५. उपाध्यक्ष कृष्णबहादुर केसी
६. उपाध्यक्ष विष्णु अर्याल
७. उपाध्यक्ष विजयालक्ष्मी सुवेदी
८. महासचिव रामचन्द्र अधिकारी
९. उपमहासचिव वामदेव ओली
१०. उपमहासचिव सूर्यबहादुर कुँवर
११. उपमहासचिव कमला दाहाल
१२. सचिव तेजप्रकाश भण्डारी
१३ सचिव देवी पराजुली
१४. सचिव गोविन्द अधिकारी
१५. सचिव ओमबहादुर कठायत
१६. सचिव राजबाबु पछाई
१७. कार्यालय सचिव पदमबहादुर शाही
१८. कोषाध्यक्ष यमकुमारी सापकोटा
१९.सहकोषाध्यक्ष दिपक शर्मा पौडेल।
आयोग
१ लेखापरीक्षण आयोग संयोजक गोकर्ण कोइराला
१ लेखापरीक्षण आयोग सचिव राजेन्द्र कार्की
२ अनुशासन आयोग संयोजक अम्बिका धमला
२ अनुशासन आयोग सचिव शंकर भट्टराई
३ नीति अनुसन्धान आयोग संयोजक कमलबहादुर खत्री
३ नीति अनुसन्धान आयोग सचिव काशीराम आचार्य
४ विज्ञान प्रविधि आयोग संयोजक विष्णुकुमारी अधिकारी
४ विज्ञान प्रविधि आयोग सचिव कवि तिम्सिना
प्रदेश इन्चार्ज
१. कोशी प्रदेश
इन्चार्ज ध्रुवबहादुर कार्की
सहइन्चार्ज खोमबहादुर खालिङ
२. मधेस प्रदेश
इन्चार्ज नौतन पोखरेल
सहइन्चार्ज फडिन्द्र ढुंगेल
३. बाग्मती प्रदेश
इन्चार्ज पुरुषोत्तम रायमाझी
सहइन्चार्ज पुरुषोत्तम दाहाल
४. गण्डकी प्रदेश
इन्चार्ज भरत भुषाल
सहइन्चार्ज तेजप्रसाद निउरे
५. लुम्बिनी प्रदेश
इन्चार्ज कविसिंह कठायत
सहइन्चार्ज नारायण भण्डारी
६. कर्णाली प्रदेश
इन्चार्ज तुलाराम गिरी
सहइन्चार्ज टंकप्रसाद लामिछाने
७. सुदूरपश्चिम प्रदेश
इन्चार्ज प्रकाशबहादुर खड्का
सहइन्चार्ज पदमराज जोशी
८. उपत्यका प्रदेश
इन्चार्ज गणेशप्रसाद आचार्य
सहइन्चार्ज खगेन्द्र नेपाल
























