प्रविधिकाे प्रयोग व्यापक बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ५, सोमबार १५:०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरी विकास निर्माण र उत्पादनको कामलाई तीव्रता दिनुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशसभाको बैठकलाई आज सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रविधि प्रयोगलाई व्यापक बनाउनु पर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले भने, ‘आइटी र प्रविधिको प्रयोग गर्छौं। उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तीव्रता दिन्छौं।’

कमभन्दा कम खर्च बढी उच्चतम लाभ दिने गरी प्रविधिको प्रयोग गर्नु पर्नेमा प्रधानमन्त्रीले जोड दिए। प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाढि बढ्न सक्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.