माओवादीको अभियानमा जोडिए महेन्द्र राय 

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार ०९:५९

विराटनगर । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको ‘तराई मधेस जागरण’ अभियानमा मिसिएका छन् । 

सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेबाट अभियानमा मिसिएका हुन् । 

माओवादी केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभाका सदस्य जीवन आचार्यका अनुसार यादव अभियानमा प्रचण्डसँगै हिँड्ने छन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.