सुनसरीमा विद्यार्थी बोकेको बस नहरमा खस्यो, १२ जना विद्यार्थी घाइते

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १९:०८

विराटनगर । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् ।

बिहीबार दिउँसो सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनिएल इङलिस स्कुलको बस छिटाहास्थित भित्री सडक खण्डबाट नहरमा खसेको थियो ।

बस नहरमा खस्कदा १२ जना विद्यार्थी घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते सबै विद्यार्थी बर्जु गाउँपालिका– ६ का  हुन् ।

घाइतेको विवरण
१) ९ वर्षीया राधिका उराउ
२) ४ वर्षीया सृष्टि साह
३) ५ वर्षीया हिष्ट्री उराउ
४) ११ वर्षीया निशा उराउ
५) ११ वर्षीय आकाशकुमार साह
६) ९ वर्षीया राधिकाे उराउ
७) ९ वर्षीया राधिका मण्डल
८) ८ वर्षीय एसन साफी
९) ९ वर्षीय आसिफ साफी
१०) ५ वषीय आफ्ताब साफी
११) ९ वषीया इसिकाकुमारी राजभार
१२) ९ वर्षीया रोसनी राजभर

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.