आरआर क्याम्पसमा स्ववियु चुनाव चैत १६ गते

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार १६:००

काठमाडौं । रत्नराज्य क्याम्पस (आरआर)मा चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ ।

शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए । ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए ।

आरआरमा ५ हजार १४६ मतदाता छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.