प्रेस चौतारीको महाधिवेशन सुरु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १४:२३

विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन सुरु भएको छ ।

विराटनगरको होटल मनास्लुमा सुरु भएको अधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनको उद्घाटन नेकपा एमाले महासचिव शंकर पोखरेलले गरे ।

महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि र पर्यावेक्षक सहभागी छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एमाले प्रचार विभाग सचिवको जिम्मेवारीबाट राजीनामा दिएका पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष बनाउन निर्देशन दिएका छन् । तर प्रतिनिधि भने संगठनमा पार्टीको हस्तक्षेप स्वीकार गर्न तयार छैनन । निर्वाचन मार्फत नयाँ नेतृत्व छनोट गर्नुपर्ने प्रतिनिधिको माग छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.