काठमाडौंको सडकमा देखियो सेना

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार १७:३४

काठमाडौं । काठमाडौंका सडकमा नेपाली सेना देखिएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।

काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले घर, पार्टी कार्यालय, सवारी तोडफोड,आगजनी र लुटपाट गर्दै हिडिरहेको छ ।

राजावादी समूहले भाटभटेनी सुपरस्टोर, लटपाट, नेकपा एकिकृत समाजवादी पार्टीको कार्यालय तोडफोड र आगजनी, कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोष्ट दैनिकको कार्यालयमा पनि ढुंगामुढा गरेको छ ।

राजावादी समूहको प्रदर्शन अराजक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ । तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।

 

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.