दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला पक्राउ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार १९:२०
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । दुर्गा प्रसाईंका अर्का एक सहयोगी देवी संग्रौला पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो । तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर प्रसाईंका सहयोगी संग्रौला प्रसाईंसँगै फरार थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.