
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका ७५ सई (प्रहरी नायव निरीक्षक)लाई वरिष्ठ सई (वरिष्ठ प्रहरी नायव निरीक्षक) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा समितिको बुधबार बसेको बैठकले उक्त निर्णय लिएको हो । खुला प्रतिस्पर्धाबाट असई (प्रहरी सहायक निरीक्षक)मा भर्ना भएकाले बढुवामा प्राथमिकता पाएका छन् ।
यी हुन् बढुवाका लागि सिफारिसमा पर्नेहरु

























