नयाँ इन्स्पेक्टरको पदस्थापन, कसको दरबन्दी कहाँ ? (सूचीसहित)

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २०, शनिबार ०६:३१

काठमाडौं । नेपाल प्रहरीमा भर्ना भएका नयाँ इन्स्पेक्टर (प्रहरी निरीक्षक)को पदस्थापन भएको छ ।

इन्स्पेक्टरमा भर्ना भएका ७७ जनाको वैशाख १४ गतेबाट लागू हुने गरी शुक्रबार पदस्थापन भएको हो । पदस्थापन गरिएका इन्स्पेक्टरको विभिन्न प्रहरी कार्यालयमा दरबन्दी कायम भएको छ ।

उनीहरुलाई इन्स्पेक्टरको नियुक्ति दिएर सम्बन्धित दरबन्दीमा खटाइएको हो । पदस्थापन गरिएकाहरुले दरबन्दी कायम भएकै कार्यालयबाट तलब भत्ता बुझ्न पाउने छन् ।

यी हुन् भर्ना भएका नयाँ इन्स्पेक्टर र पदस्थापन भएको कार्यालय

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.