अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत विजयी

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ८, शनिबार १८:५३

काठमाडौँ । दुई अनुभवी खेलाडी रोहित शर्मा र विराट कोहलीले ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेपछि भारतले तेस्रो तथा अन्तिम वान डेमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।

यससँगै तीन खेलका वान डे सिरिज अस्ट्रेलियाको पक्षमा २–१ को स्थितिमा टुंगेको छ । सिड्नी क्रिकेट मैदानमा जितका लागि २ सय ३७ रनको लक्ष्य पाएको भारतले एक विकेट गुमाएर त्यसलाई आत्मसात गरेको थियो । रोहितले शानदार शतकीय इनिङ्स खेल्दै १ सय २१ रन बनाए । कोहलीले भने ७४ रन जोडे । उनीहरूले दोस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरे ।

त्यस अगाडि अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा अलआउट हुन अगाडि २ सय ३६ रन बनाएको थियो । त्यसमा म्याट रेनसले सर्वााधिक ५६ रन बनाए । यस्तै ओपनर तथा कप्तानीको भूमिकामा रहेका मिचेल मार्सले ४१ रन बनाए । हर्षित राणाले ३९ रनमा चार विकेट लिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×