मेस्सी जीओएटी इन्डिया टुर-२०२५ अन्तर्गत कोलकातामा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १२:०३

स्टार फुटबलर लियोनल मेसी जीओएटी इन्डिया टुर–२०२५ का लागि भारतको कोलकाता पुगेका छन्। मेसीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन्।

उनी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेट जाँदा (भारतीय समयअनुसार) कोलकातामा अवतरण भएको थियो। मेसीको एक झलक पाउनका लागि कोलकाता एयरपोर्टमा हजारौं फ्यानहरू गएरातिदेखि नै कुरेर बसेका थिए।

मेसी तीन दिन भारत बसाइँमा हुने छन् र यस दौरान उनी भारतका चार शहरको भ्रमणमा निस्कने छन्।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×