झापामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार ०८:११

विराटनगर । जंगली हात्तीकाे आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर-१३ स्थित हातेमालो सामुदायिक वनमा बिहीबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बेलुकी करिब ६ बजे  दाउरा लिन वनभित्र गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालकाे बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेकाे छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.