गृह मन्त्रालयद्वारा १२ जिल्लाका सिडिओ हेरफेर

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १५:३४

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार एकैपटक १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) हरूको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार जिल्ला प्रशासनका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक समेत हेरफेर गरिएको छ ।

मन्त्रालयको निर्णय अनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी शशीधर घिमिरेलाई दिइएको छ । त्यसैगरी भोजपुरको सिडिओमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल र प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।

आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरी प्रशासनिक सुदृढीकरणका लागि गृह मन्त्रालयले यो जिम्मेवारी हेरफेर गरेको बुझिएको छ । सरुवा भएका अन्य अधिकारीहरूलाई तत्काल आफ्नो नयाँ कार्यभार सम्हाल्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.