सशस्त्र प्रहरी अस्पतालमा प्रधानन्यायाधीश राउतको उपचार हुँदै

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १०:५०

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत विगत तीन दिनदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्। गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार प्रधानन्यायाधीश राउतलाई उच्च ज्वरो र पेट दुख्ने समस्या देखिएको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको शरीरमा अक्सिजनको लेभल समेत कम भएको जानकारी दिएका छन्।

आज अस्पताल भर्ना भएको तेस्रो दिन पुग्दा पनि उनको स्वास्थ्यमा पूर्ण सुधार नभइसकेकाले चिकित्सकहरूको निगरानीमा राखिएको छ। अस्पतालका एक अधिकारीका अनुसार, स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई अझै केही दिन अस्पतालमै राखेर उपचार प्रक्रिया अगाडि बढाइनेछ। प्रधानन्यायाधीश राउतको उपचारका लागि अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली खटाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.