झापामा मोटरसाइकल दुर्घटना हुँदा भद्रपुरका सुदिर निरौलाको मृत्यु

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार ०७:३१

विराटनगर । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति अन्दाजी ८:१५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित हर्चना टोलमा सैनिकमोड–भद्रपुर सडक खण्डमा दुर्घटना भएको हो ।

सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१-०१-०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं. ७ निवासी ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो ।
उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.