झापामा दुर्घटनाका घाइतेको मृत्यु

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १७:०१
फाइल फोटो ।

विराटनगर । झापामा दुर्घटनामा परेर घाइते भएका १ जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय समर मुस्लिमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिर्तामोड–६ स्थित किराँत चोकमा गत पुस ३० गते साँझ मोटरसाइकल दुर्घटनामा परेर उनी घाइते भएका थिए । बुट्टाबारीबाट किराँत चोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुस्लिमको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा शनिबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.