मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा ९ जना घाइते 

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार १४:३५
मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा १३ जना घाइते  

विराटनगर । मोरङको उर्लाबारीमा बस एकआपसमा ठोकिएर सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा २ वटा बस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.