पीएसजी लगातार दाेस्राे पटक फाइनलमा

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार ०९:४२

काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले लगातार दोस्रो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ।

अब पिएसजीले गत संस्करण सेमिफाइनलबाट घर पठाएको आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। आर्सनलले एट्लेटिको म्याड्रिडलाई हराउँदै २० वर्षपछि प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलको दोस्रो लेगमा म्युनिखको एलिएन्ज एरेनामा भएको खेल पहिलो लेग जस्तो रोमाञ्चक बन्न सकेन। पेरिसमा भएको पहिलो खेलमा प्रशिक्षक लुइस एनरिकको टोलीले ५-४ को अग्रता बनाएको थियो। दोस्रो लेगमा १-१ बराबरी खेल्दा पिएसजीले एतिहासिक दोस्रो पटक उपाधि नजिक पुगेको हो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×